
नेपाल बिल्डकन इन्टरनेश्नल एक्स्पो काठमाडौैंको भृकुटीमण्डपमा विहीबार शुरु भएको छ । मेडियास्पेस र फ्युचरएक्सले आयोजना गरेको ११ औं संस्करणको एक्स्पो ४ दिनसम्म चल्नेछ । एक्स्पोमा निर्माणसँग सम्बन्धित विभिन्न सामग्रीहरुको स्टल राखिएको छ । आर्टिटेक्चर, बिल्डिङ कन्स्ट्रक्सन, डिजाईन, ईन्जिनियरिङ तथा मेसिनरीसम्बन्धी विभिन्न कम्पनीहरुको स्टल एक्स्पोमा रहेका छन् । मेलाको अवसर पारेर विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका
चालु आर्थिक वर्षको ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता ५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष एफडीआई प्रतिबद्धता बढेको देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३९ अर्ब १९ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ७७

पछिल्ला वर्ष नेपालमा भर्चुअल एसेट र यससंग सम्बन्धित शंकास्पद कारोबार वृद्धि भएको छ । सन् २०२१ मा १३ वटा यस्ता जोखिम प्राप्त भएकोमा सन् २०२४ सम्म आइपुग्दा यो संख्या बढेर २५२ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको वित्तीय जानकारी इकाईले बिहिबार सार्वजनिक गरेको ‘भर्चुअल एसेटसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन’ मा यस्ता शंकास्पद गतिविधिमा

सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख रुपैंया बराबर रकम जम्मा भएको छ । अर्थ मन्त्रालयका अनुसार बिहीबारसम्म कोषमा उक्त परिमाण बराबर रकम जम्मा भएको हो । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले कोष गठन गरेको थियो । कोषमा बिहीबार मेटलाइफ नेपालले संस्थागत सामाजिक


राष्ट्रिय राष्ट्रियराष्ट्रियराष्ट्रियराष्ट्रियराष्ट्रिय