Image

बिल्डकन इन्टरनेश्नल एक्स्पो काठमाडौंमा शुरु

नेपाल बिल्डकन इन्टरनेश्नल एक्स्पो काठमाडौैंको भृकुटीमण्डपमा विहीबार शुरु भएको छ । मेडियास्पेस र फ्युचरएक्सले आयोजना गरेको ११ औं संस्करणको एक्स्पो ४ दिनसम्म चल्नेछ ।

एक्स्पोमा निर्माणसँग सम्बन्धित विभिन्न सामग्रीहरुको स्टल राखिएको छ । आर्टिटेक्चर, बिल्डिङ कन्स्ट्रक्सन, डिजाईन, ईन्जिनियरिङ तथा मेसिनरीसम्बन्धी विभिन्न कम्पनीहरुको स्टल एक्स्पोमा रहेका छन् ।

मेलाको अवसर पारेर विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका सामग्रीहरुमा छुटको व्यवस्था समेत गरिएको छ ।

Releated Posts

एफडीआई प्रतिबद्धता ५२ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता ५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको ६…

ByByadmin जन 27, 2026

२० निर्माण तथा आपूर्ती कम्पनी कालोसूचीमा

ठेक्कासम्झौता अनुसार काम नगरेका २० कम्पनी कारवाहीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार निर्माण र आपूर्ती…

ByByadmin जन 19, 2026

नेपालमा भर्चुअल एसेटको शंकास्पद कारोबारमा वृद्धि

पछिल्ला वर्ष नेपालमा भर्चुअल एसेट र यससंग सम्बन्धित शंकास्पद कारोबार वृद्धि भएको छ । सन् २०२१ मा १३…

पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख रुपैंया जम्मा

सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख रुपैंया बराबर रकम जम्मा भएको छ ।…